गजल

Unknown | 10:39 PM | 0 comments
बगेको छ यौवन समालौ कहाँ पो! कसेरै तनलाई अगालौ कहाँ पो!! झुकेका नयन यी इसारा दिदैछन्! छ दागी जवानी पखालौ कहाँ पो!! कसैको दिलैमा बसेहै नजानी ! छ पीडा यो मनमा म फालौ कहाँ पो! म यात्री अघोषित् छ आशा जितैको! जितेरै यो झण्डा उचालौ कहाँ पो!! निराजन प्रभात लुइँटेल भद्रपुर नगरपालिका १३ हाल दोहा कतार ...

३ मुक्तक

Unknown | 10:32 PM | 0 comments
मुक्तक १.  गरिबको घरमा सधैं घोप्टिएको मानो छ , धरती ओछ्यान खुल्ला आकाश छानो छ । संविधान बन्ला आश छैन होला हीत हाम्रो , कानुन सधैं दु:खीकै गर्धनमा अचानो छ ।।। मुक्तक २.  हुनु पर्ने हामी दूर किन होला? साँचै छौ नि मजबुर किन होला?? लेख्ने दैव घाती रैछ दियो सधैँ आँसु मात्रै भरपूर किन होला?? मुक्तक ३.  देश मेरो उसको सबैको हो साथी । हुन्छ यहाँ शान्ती संविधान माथी ।। देश दुख्दा फुक्ने बाँसुरी चलन छ । यस्ता नेताहरु नहुनुनै जाती ।। ♥ निराजन प्रभात लुइँटेल भद्रपुर नगरपालिका १३ हाल दोहा कता...

गजल

Unknown | 3:41 PM | 0 comments
प्रेमको जाल तिमी तिर, हान्नु गल्ती भो । तिमीलाई जिवनसाथी, ठान्नु गल्ती भो । मेरी मुटु तिमीलाई , चुनेको थेँ हज्जारौंमा, लाखौं बिच तिमीलाई, छान्नु गल्ती भो । कती थियो माया मेरो, दुत्कारेर छाडी गयौं, चुम्वन गरी अँगालोमा, बान्नु गल्ती भो । पागल भा'छ प्यासी आज, त्यो मनमा मन साट्दा, त्यो  दिललाई  यो  दिलमा, तान्नु  गल्ती भो । सारा नाता तोडी सानु, भन्दै माया गरेको थेँ, मन भित्रकी प्यारी रानी, मान्नु गल्ती भो । ♥ कृष्ण प्यासी,...

मुक्तक

Unknown | 3:18 PM | 0 comments
मुक्तक-३  नेपाल र नेपालीको आँखा हुन् भानु नेपालीले गाउने गीतको भाका हुन् भानु  तिमी नभा खै के हुन्थ्यो भाषा नेपालीको सर्बोत्कृष्ट सहजताको नाका हुन् भानु || सावित्रा लुइँटेल घिमिरे झापा बिर्तामोड हाल-इजरा...

मुक्तक

Unknown | 2:58 PM | 0 comments
मुक्तक-२  कैले वर कैले पर नजर जुधाएर बेस्सरी पो दुखायौ त अधर जुधाएर  बैमानी नै रैछौ तिमी दिलमा हरी छैन अचम्म नै गर्यौ आज सफर जुधाएर || ♥ सावित्रा लुइँटेल घिमिरे झापा बिर्तामोड हाल-इजरा...

कविता - सावन अनि उनी !!

Unknown | 2:57 PM | 0 comments
जीन्दगीका इन्द्रेणी रंग घोलेर जब तिमी मुस्कान फुलाउनेछौ त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु दु .......र देश सम्म मेरो पिछा गर्नेछ हर्षविभोर हुनेछन् आनन्दले खुल्नेछन यी पर...............देशी मन हो मेहन्दीको रंग भन्दा गाढा बस्नेछ माथिङ्गलमा मीठो नशाले लट्ठ हुनेछ तन । आत्मीयताको घुम्टो ओडाएर तातो उष्ण मरुभुमीको वायु पानी पानी हुदा, जीवन भोग्न बाँकी छ र ? यस्तै लाग्नेछ मायाको कम्पन ,पराकम्पन...

मुक्तक

Unknown | 2:54 PM | 0 comments
मुक्तक-१  मनको पीडा बुजी दिने आफ्नै हुनु पर्छ आँफुलाई एक्लो सम्झे व्यर्थै रुनु पर्छ  फर्किएर हेर्नु कतै धड्कनलाइ सोध्नु अन्जान बने आँशुले नै मुहार धुनु पर्छ || ♥ सावित्रा लुइँटेल घिमिरे झापा बिर्तामोड हाल-इजरा...

गजल

Unknown | 2:53 PM | 0 comments
दु:खमा साथ हातमा हात राखेर बाँचेको तराइ सँग पहाड मिली हिमाल हाँसेको || पहाड दुख्दा मधेश रुन्छ झारेर आँसु त्यो विपत्ति पर्दा छल्किन्छ मायाँ लुकाई राखेको || बचाउ भन्दै साहारा माग्छ विपती बोकेर बगाई आँसु रुँदै छ देश खोइ आँसु पुछेको || नेपाल आमा दुखेको बेला मल्हम बनेर पार्नु छ निको आमाको घाउ मुटुमा लागेको || देशको सेवा गर्ने छौं भनी कसम खाएर समाई हात अगाडि बढौं पुग्ने छ आँटेको || ♥ सावित्रा लुइँटेल घिमिरे झापा बिर्तामोड हाल-इ...

 
Support : झापा सर्जक सञ्जाल |
Copyright © 2015. झापा सर्जक सञ्जाल - All Rights Reserved .
Template Design by - Krishna Pyasi .
Contact me for more info. on Facebook - Krishna Pyasi .