मुक्तक-२
कैले वर कैले पर नजर जुधाएर बेस्सरी पो दुखायौ त अधर जुधाएर
बैमानी नै रैछौ तिमी दिलमा हरी छैन अचम्म नै गर्यौ आज सफर जुधाएर ||
♥ सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड हाल-इजरायल

0 comments:
Post a Comment