Home » » मुक्तक

मुक्तक

Unknown | 2:54 PM | 0 comments
मुक्तक-१ 
मनको पीडा बुजी दिने आफ्नै हुनु पर्छ आँफुलाई एक्लो सम्झे व्यर्थै रुनु पर्छ 
फर्किएर हेर्नु कतै धड्कनलाइ सोध्नु अन्जान बने आँशुले नै मुहार धुनु पर्छ ||

सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड हाल-इजरायल
Share this article :

0 comments:

Post a Comment


 
Support : झापा सर्जक सञ्जाल |
Copyright © 2015. झापा सर्जक सञ्जाल - All Rights Reserved .
Template Design by - Krishna Pyasi .
Contact me for more info. on Facebook - Krishna Pyasi .