Home » » मुक्तक

मुक्तक

Unknown | 3:18 PM | 0 comments
मुक्तक-३ 
नेपाल र नेपालीको आँखा हुन् भानु नेपालीले गाउने गीतको भाका हुन् भानु 
तिमी नभा खै के हुन्थ्यो भाषा नेपालीको सर्बोत्कृष्ट सहजताको नाका हुन् भानु || सावित्रा लुइँटेल घिमिरे झापा बिर्तामोड हाल-इजरायल
Share this article :

0 comments:

Post a Comment


 
Support : झापा सर्जक सञ्जाल |
Copyright © 2015. झापा सर्जक सञ्जाल - All Rights Reserved .
Template Design by - Krishna Pyasi .
Contact me for more info. on Facebook - Krishna Pyasi .